नेपालको कृषि विकास नहुनुमा यस्ता छन् ५ कारण, विज्ञ भन्छन् महिला र युवालाई सहभागी गराउ
काठमाडौं । नेपालमा कृषिको दिगो विकास हुनमा प्रमुख ५ कारण रहेको विज्ञहरुले बताएका छन् । राजनीतिक अस्थिरता, आपूर्तिमा क्षमता अभिवृद्धि हुन नसक्नु, नीतिगत अवरोध, उच्च दरमा बसाईँसराई हुनु र बजेटको उपयोगमा संस्थागत व्यवस्था नहुन जस्ताकारणले…