पुनर्वास नगरपालिकालाई लकडाउन गर्ने निर्णय ! विद्यालय देखि खुला सीमा बन्द
पुनर्वास । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारदेखि रात्रिकालिन लकडाउन गर्ने निर्णय गरेसंगै खुल्ला सीमासंग जोडिएको पुनर्वास नगरपालिकाले समेत नगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको मंगलबार बसेको बैठकले खुल्ला…