web analytics

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, १३ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री शाहले आजै मध्याह्न शपथ ग्रहण गर्ने तयारी गरिएको छ। यसअघि हिजो राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.