हजुर मुसुक्कै टिमको नयाँ म्युजिक भिडियो ‘रानी माया’ बिमोचन हुँदै
हेमन्त न्यौपाने । निर्देशक जिबि आग्रीको निर्देशनमा बनेको हिट म्युजिक भिडियो ‘हजुर मुसुक्कै’को सफलता पछी सो टिमले अर्को म्युजिक भिडियो ‘रानी माया’ Youtube मा सार्वजनिक गर्दैछ । कृष्ण विक र समिक्षा अधिकारीको स्वरमा रेकर्ड भएको गीतको म्युजिक भिडियो बिमोचन नयाँ बानेश्वर स्थित आइफ्लेक्स मलमा हुनेछ । बिमोचन कार्यक्रम यहि कात्तिक २१ गते ठिक १ बजे हुने निर्देशक आग्रीले समाचार विशेषलाई जानकारी गराउनुभयो । भिडियोमा गायक कृष्ण विकलाई मोडल अनु आचार्यले साथ दिएकी छन ।


Comments are closed.