web analytics

पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर, २४ चैत । पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभापतित्व, नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा…

नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन,अध्यक्षमा बौद्ध लामा सर्वसम्मत

कञ्चनपुर, १७ चैत । नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन भएको छ । सनिवार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले बौद्ध लामाको नेतृत्वमा सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चुनेको हो ।…

नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन,अध्यक्षमा बौद्ध लामा सर्वसम्मत

कञ्चनपुर, १७ चैत । नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन भएको छ । सनिवार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले बौद्ध लामाको नेतृत्वमा सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चुनेको हो ।…

पुनर्वासमा नेपाल तामाङ घेदुङ सु.प.को दोस्रो अधिवेशन चैत्र १७ मा हुने

कञ्चनपुर/१५ चैत । पुनर्वासमा नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशन चैत्र १७ गते हुने भएको छ । पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा हुन गईरहेको सो दोस्रो अधिवेशनले नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ…

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

­काठमाडौं/चैत १५ आजदेखि यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।…

पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता…

कञ्चनपुर, १२ चैत्र । पुनर्वासको राम बस्तीमा आगामी चैत्र २४ देखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता हुने भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको सम्झना तथा सम्मानमा…

पुनर्वासमा एन आई सी.एशिया लघुवित्तको वित्तीय जागरणको प्रभातफेरी कार्यक्रम सम्पन्न

कञ्चपुर, चैत्र ११ एन.आर्ई.सि. एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वासमा वित्तीय जागरण अभियान तथा Global money week 2024 अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सनिवार सम्पन्न गरेको छ। संस्थाले पुनर्वास शाखा…

शान्तीबजारमा लघुवित्त संस्थाको शान्तीपुर्ण र्‍याली र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बर्दिया, चैत्र ७ राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा २७ वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गा.पा. को शान्तीबजार कार्यक्रम सम्पन्न भएको छ । उक्त…

पुनर्वासका क्यान्सर पीडित सुभाष लामाद्वारा सहयोगको अपील

कञ्चनपुर, ७ चैत । पुनर्वासका क्यान्सर पीडित सुभाष लामाले आफ्नो ज्यान बचाईदिन आग्रह गर्दै आर्थिक सहयोगका लागि सबैसँग अपील  गरेका छ्न । पुनर्वास २ दशरथ बस्तीको चिनी मिल नजिकै बसोबास गर्दै आएका सुभाष लामा ज्याला मजदुरी गर्दै जसोतसो परिवार…

सांसद तथा पूर्व उपसभामुख तामाङद्वारा संयुुक्त राष्ट्र संघको ध्यानाकर्षण

काठमाडौ । प्रदेश सांसद तथा पूर्व उपसभामुख राधिका तामाङले संयुक्त राष्ट्र संघ (यूएन)लाई नेपाली आदिवासी जनजाति तथा दलित महिलाको अवस्था बारे जानकारी गराउनु भएको छ । सांसद तामाङले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको…

पुनर्वासमा बढ्यो व्यायामको क्रेज, छ महिनामा एक्काईस किलो घटेको दावी

कञ्चनपुर, चैत २ पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रतिको क्रेज बढदो छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ । सञ्चारमाध्यमको सहज…

आज ग्याल्पो ल्होछारको अवसरमा सार्वजनिक बिदा

काठमाडौं/२८ फागुन । शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार…

कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन

काठमाडौ/२६ फागुन । नेकपा माओवादी केन्द्र कञ्चनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा शिशिर पिके चयन भएका छ्न । शनिबार काठमाडौको कोटेश्वरस्थित हिमालय कलेजको बैठक हलमा भएको समन्वय समितिको पाँचौ भेलाले शिशिर पिकेको नेतृत्वमा २१…

बेलौरीमा खुल्यो जिल्लामै पहिलो तोरीको तेल उद्योग

लाल बहादुर एस के कञ्चनपुर, माघ २२ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका ४ नम्बर वडामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो । बेलौरी तोरीको तेल ब्राण्डिङ्ग…

पुनर्वासको अरनिको बस्तीमा सैनिक फुटबल प्रतियोगिता शुरु

कञ्चनपुर, २१ माघ । पुनर्वासको अरनिको बस्तीमा अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको सो फुटबल प्रतियोगितालाई पूर्व खानेपानी मन्त्री बिना मगरले उदघाटन गरेकी छिन । उदघाटन कार्यक्रममा…

पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै

कञ्चनपुर,२० माघ । पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।…

पुनर्वास ४ का डा.पारसबाबु तिवारीद्वारा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण

कञ्चनपुर, १९ माघ । पुनर्वास ४ का डा.पारसबाबु तिवारीले व्यक्तिगत खर्चमा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. को १ देखि ५ कक्षा सम्म अध्ययनरत सतचालिस विद्यार्थीलाई डा. तिवारीले पचास हजारको लागतमा…

विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी र बेलडाँडीले थप्यो जाडो विदा

कञ्चनपुर, माघ ७ विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी नगरपालिकाले थप तीन दिन जाडो विदा थपेको छ । यो सूचना आएसंगै बेलौरी नगरपालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ १० सम्म बन्द रहनेछन् । चिसो बढे…

पुनर्वासका पत्रकार,बडि बिल्डर तथा प्रशिक्षक रञ्जित लामा सम्मानित

कञ्चनपुर, मङ्सिर २७ । पुनर्वासका पत्रकार तथा बडि बिल्डर एवम् प्रशिक्षक रञ्जित लामा सम्मानित भएका छ्न । बुधबार पुनर्वास नगरपालिका-५ मा अवस्थित भानु युवा क्लबद्वारा आयोजित वडास्तरीय चौथो भानु कप फुटबल प्रतियोगिताको समापन समारोहमा लामा…

कञ्चनपुरका मकर योञ्जनको गायन कलाले मन्त्रमुग्ध काठमाडौ

काठमाडौ/ १५ असोज । कञ्चनपुरका मकर योञ्जनको गायन कलाले काठमाडौका नाम चलेका कलाकार समेत मन्त्रमुग्ध बनेका छ्न । गत सनिवार हिमालयन एचडि टिभिमा प्रशारण भएको भ्वाइस अफ नेपाल सिजन टुको दोश्रो एपिसोडमा योञ्जनले गीत गाएर चारै जना जजहरुको मन जित्दै…