web analytics

आजको राशिफल/आज वि.सं. २०७८ माघ ८ गते शनिवार

आज वि.सं. २०७८ माघ ०८ गते शनिवार तदनुसार ई. सं. २०२२ जनवरी २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलागा),  नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, चन्द्रास्त :…

आज प्रधानमन्त्री देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन

काठमाडौं/माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने निर्णय आजबाट लागु

काठमाडाै/सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा…

सरस्वती माध्यमिक विद्यालय मोति बस्तीमा अनलाईन कक्षा सुरु

कञ्चनपुर/६ माघ । पुनर्वास २ स्थीत सरस्वती माध्यमिक विद्यालयले अनलाईन कक्षा सुरु गरेको छ ।कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयले अनलाइन कक्षा सुरु गरेको…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १३९ पुग्यो

काठमाडौ /माघ ६ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको…

भाइरल बन्यो बाँसगढीको किसान चोक !

माघ ४ बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकालले बाँसगढी बजारमा बनाएको किसान चोक यति बेला सामाजिक सन्जालमा भाइरल बनेको छ । चोक उदघाटन गरिएकै दिन भाइरल बनेको हो । हजारौँले किसान चोक अगाडि सेल्फी खिचेर सामाजिक सन्जालमा पोष्ट गरेका छन्…

नेपालमा एकैदिनमा ६७३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० हजार नाघ्यो

काठमाडौं/नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय…

बालिका बलात्कार गरि गर्भवती बनाउने शिक्षक पक्राउ

खाेटाङ/ बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल हुन । निजलाई चौध बर्षिया बालिका बलात्कार गरि गर्भवती बनाएको आरोप लागेको छ । भाषा आधारभूत…

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि कोरोना संक्रमित

काठमाडौं/हाल निकै चर्चामा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो। यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि…

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि  कोरोना संक्रमित

काठमाडौं/हाल निकै चर्चामा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो। यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि…

आजको राशिफल/आज वि.सं. २०७८ माघ ०३ गते सोमवार तदनुसार ई. सं. २०२२ जनवरी १७ तारिख,

आज वि.सं. २०७८ माघ ०३ गते सोमवार तदनुसार ई. सं. २०२२ जनवरी १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व), प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे,…

कोरोना नियन्त्रणका लागि सरकारको नयाँ आदेश यस्तो

काठमाडौं/३ माघ कोरोना नियन्त्रणका लागि सरकारको नयाँ आदेश जारी गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। सरकारले…

लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिन मन्त्रीको ‘दबाब’

लुम्बिनी विकास कोषको जग्गामा गुरूयोजनाविपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको छ। संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको दबाबमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र…

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना मुक्त

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । गएको पुष २३ गतेको परीक्षणमा कोरोना…

आजको राशिफल/आज वि.सं. २०७८ माघ २ गते आइतवार

आज २ माघ २०७८, तदनुसार १६ जनवरी २०२२ आइतवार । पौषशुक्ल चतुर्दशी, गर करण, आद्रा नक्षत्र, इन्द्र योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५८ र सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । आजको देवता पितृ र ग्रहदेव राहु रहेको छ ।…

माओवादी नेता ढुंगाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त

कञ्चनपुर/माघ १ माओवादी नेता देवेन्द्रराज ढुंगाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग…

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी

कञ्चनपुर /नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । प्रतिस्पर्धी बीरबहादुर थापालाई हराउँदै विष्ट विजयी भएका हुन् ।  थापाले १ सय ८३ मत पाए भने विष्टले २ सय ८१ मत ल्याए । यसैगरी, उपाध्यक्ष लक्ष्मी बुढा २ सय ५४ मत…

पुनर्वासमा एकाबिहानै दुर्घटना, पाँच घाइते

कञ्चनपुर, २९ पुष । पुनर्वासमा एकाबिहानै दुर्घटना भएको छ । पुनर्वास ११ स्थित देउराली नालामा बिहान ६ बजेतिर सो दुर्घटना भएको हो । दार्चुलाबाट बेलौरी जाँदै गरेको सु प्र प ०१ ००१ ज १३६३ नम्बरको जिप नालामा खस्न पुगेको छ । गाडीमा सवार ५ जना…

कञ्चनपुरमा कोरोना जोखिम बढाउने कार्य बन्द, विद्यालय सञ्चालन गर्न नपाइने

कञ्चनपुर/जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने भएको छ । बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामका लागि विभिन्न निर्णय गरेको हो । सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले…

कञ्चनपुरमा नेकपा एमालेको मतदान सकियो, मत गणना केही बेरमा हुँदै

कञ्चनपुर/कञ्चनपुरमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदान सम्पन्न भएको छ । ४ सय ९९ मतदातामध्ये ४ सय ७० जना मतदान गरेको निर्वाचन कमिटीले जनाएको छ । एमालेको पार्टी कार्यालयमा मंगलबार साँझ ५ बजेदेखि सुरु भएको मतदान बुधबार बिहान…