फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- काठमाडौ /गएको मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।
अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ भने पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।


Comments are closed.