web analytics

कांग्रेसबाट पुनर्वासमा प्रमुख तोय शर्मा र उपप्रमुखमा भुलिया राना

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरले मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले नगरप्रमुखको जिम्मेवारीमा पुनः तोय प्रसाद शर्मालाई उठाएको छभने उपप्रमुखमा भुलिया रानालाई पनि दोहोर्‍याएको छ । दुबै जनालाई कांग्रेसले २०७४ सालको निर्वाचनमा समेत उम्मेदवार बनाएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.