कांग्रेसबाट पुनर्वासमा प्रमुख तोय शर्मा र उपप्रमुखमा भुलिया राना
कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरले मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले नगरप्रमुखको जिम्मेवारीमा पुनः तोय प्रसाद शर्मालाई उठाएको छभने उपप्रमुखमा भुलिया रानालाई पनि दोहोर्याएको छ । दुबै जनालाई कांग्रेसले २०७४ सालको…