जय श्री बागेश्वरी सहकारीको आफ्नै भवन बन्दै , भवनको शिलान्यास सम्पन्न !
कृष्ण बहादुर बुढा
फागुन २७
बाँके / बाँकेको बैजनाथ गाउँपालिका को ८ मा रहेको जय श्री बागेश्वरी कृषि सहकारीको आफ्न्नै भवन बन्न्ने भएको छ। फाल्ग्गुन २७ गते उक्त् भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
बागेश्वरी कृषि सहकारीका अध्यक्ष…