web analytics

प्रतिनिधिसभाका २६ सांसद कोरोना पुष्टि

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर…

पुनर्वासमा मन्दिरको जमिन अतिक्रमण गर्ने प्रयास

पुनर्वास नगरपालिकाको ५ लाख बजेटमा निर्मित मन्दिरको पर्खाल मध्यरातमा भत्काईयो ।

आजको राशिफल/आज २०७८ वैशाख २४ गते शुक्रवार

आजको पञ्चाङ्ग,  वि.सं. २०७८ वैशाख २४ गते शुक्रवार तदनुसार ई. सं. २०२१ मई ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा),  नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, …

दाङ दलित बालक हत्या प्रकरण : हत्यारा सार्वजनिक नभएसम्म शव नबुझ्ने मृतक बालकका आफन्तको भनाइ

धनबहादुर बिक दाङ , तुलसिपुर दाङको तुलसीपुरमा एक भारतीय कारमा रहस्यमय ढंगले ३ जना अबोध बालक मृत फेला परेको घटनाले देशैभरी चर्चाको बिषय बनेको छ । गत शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्याउलेमा भारतीय नम्बर प्लेट भएको हरियो कारमा तीन…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार (आज) निधन भएको हो । केही दिन पहिलेदेखि स्वास्थ्यमा…

रहेनन गायक प्रेमध्वज प्रधान

काठमाडौँ :  गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षको उमेरका प्रधानको काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको प्रधानका जेठान छायांकार मन्जुकुमार श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार निधनको कारण भने हर्ट हट्याक हो । प्रधान दस दिनदेखि…

आजको राशिफल/आज २०७८ वैशाख २३ गते बिहीवार

आजको पञ्चाङ्ग,  वि.सं. २०७८ वैशाख २३ गते बिहीवार तदनुसार ई. सं. २०२१ मई ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा) नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे,…

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा

काठमाडौ,२२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको…

कोरोना अपडेट : अब खुल्ला सीमा नीग्रानी गर्न स्थानीय युवा परिचालन गर्ने नगरपालिकाको निर्णय

कञ्चनपुरको पुनर्वास नगरपालिकाको बुधबार बसेको सर्वदलीय बैंठकले विभिन्न १० बुँदाका निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण बाहिर गैरहेको परिस्थितिलाई मध्यनजर गर्दै लकडाउनलाई थप कडाई गर्दै नयाँ निर्णयहरु गरेको छ । बैठकबाट कोरोना संक्रमितका…

प्रोन पोजिशन कसरी र के का लागि?

कोरोना संक्रमण वढेसँगै त्यसबाट बच्नका लागि वा रोकथामको लागि विभिन्न उपाय खोज्न थालिएको छ । यसमा आधुनिक तौरतरिकादेखि प्राचिन विधीहरुसम्म छन् । जस्तो कि शरीरमा अक्सिजनको मात्रा कायम राख्ने, प्रोन पोजिशन । शरीरमा अक्सिजनको मात्रा कम भएमा यस…

भारतीय अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । हाल अभिनेत्री दीपिका श्रीमान…

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान?

काठमाण्डौ/बैशाख २२। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ । आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम्…

लिलामको घरजग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस्

सामान्य अवस्थामा घरजग्गा खारिद गर्दा चलनचल्तीको मूल्य तिर्नुपर्छ, यो सम्पत्ति खरिदबिक्रीको प्रचलित मान्यता हो । तर, कतिपय अवस्थामा चलनचल्तीको मूल्य भन्दा कम मूल्यमा पनि घरजग्गा खरिद गर्ने अवसर आउन सक्छ । त्यस्तो अवसर भनेको लिलाममार्फत् आउने…

देशभर वर्षा हुँदै, भोलिसम्म बर्षा हुनसक्ने

काठमाण्डौ,२२ बैशाख । अहिले प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो ।…

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका…

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा निषेधाज्ञा

धनगढी, २१ बैशाख ।                      सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लागू भएको छ । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका यहाँका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू…

प्रधानमन्त्रीले विश्वासको मत पाउलान् त ? यस्ताे छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा…

बालबालिका नजरबाट यसरी गिर्छन आमाबुबा  

एक प्रतिष्ठित अंग्रेजी पाक्षिक पत्रिकाको ‘पाठकको समस्या’ स्तम्भमा एक यस्तो समस्या लेखिएको थियो, ‘म आफ्ना आमाबुवालाई एकदमै सम्मान गर्छु । उनीहरुलाई आफ्नो आदर्श मान्छु र उनीहरु जस्तै बन्न चाहन्छु । तर, पछिल्लो दिन मेरो आत्मविश्वास टुटेको छ ।…

आजको राशिफल/आज २०७८ वैशाख २० गते सोमबार

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २० गते सोमवार तदनुसार ई. सं. २०२१ मई ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३८…

दाङ तुलसिपुरमा ३ दलित बालकको रहस्यमय मृत्यु भारतीय कार मा भेटियो तीन बालकको शव

धनबहादुर बिक दाङ तुलसीपुर प्रदेश नम्बर ५ दाङ तुलसिपुर उपमहानगरपालिका ६ बलुवा गाउँमा अाईतबार तीन बालकको रहस्यमय ढंगले मृत्यु भएकोअवस्थामा शव फेला परेको छ । चार दिन अघि वेपत्ता तिनजना अबोध दलित थरका बालकको शव भारतीय नम्बरको कारमा मृत…