पुनर्वासमा लागू औषध सहित दुईजना पक्राउ
कञ्चनपुर/ पुनर्वासबाट लागू औषध सहित दुई जना युवक पक्राउ परेका छन । शनिवार बेलुका करिब साँढे पाँच बजे पुनर्वास ४ आनन्द बजार(गोविन्द बजार) बाट सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वार्ड नं. ६…