web analytics

१२ हजारमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं/११ माघ ।                             नेपालमा  थप १२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.