दलित समुदायहरुको पबित्र मन्दिर भत्काउने गैर दलित ‘मान बहादुर खत्री’ लाई कार्बाहीको माग…
उसो त मन्दिर चर्च, गुम्बा ,यी सबै सार्बजनिक स्थल हुन तर हाम्रो यश सीता बस्तिको शिब मन्दिरलाई सुरुवात देखि हामिलेनै बनाएता पनि सबै जाती समुदायको उत्तिनै पहुच पुगेस भन्ने हेतुले यश मन्दिरको संरक्षण गर्दै आएका हौ । तर अन्य समुदायले यश…